विद्यालयको भवनमा वडा कार्यालय !

बागलुङ, – वडा कार्यालय सञ्चालनका लागि भवन नहुँदा जिल्लाको जैमिनी नगरपालिका वडा नं ३ को वडा कार्यालय बिद्यालय भवनबाट सञ्चालन हुँदै आएको छ । साविकको दमेक गाविसको उपल्लो भागलाई छुट्टाएर बनाईएको वडामा पुर्वाधार नहुँदा वडा कार्यालय बिद्यालय भवनबाट सञ्चालन गर्नु परेको हो । दमेकको भरतपुरी माध्यामिक बिद्यालयको एउटा कोठामा सामान राखेर वडा कार्यालय सञ्चालन गर्दै … Continue reading विद्यालयको भवनमा वडा कार्यालय !